Thursday, June 4, 2026

सुनको मुल्य तोलामा ११ सय घट्यो

spot_img

कलैया, ११ साउन। आइतबार (आज) सुनको मुल्य तोलमा ११ सय रुपैयाँ घटेको छ । आइतबार तोलमा १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार १ लाख ९४ हजार ७ सय कायम भएको थियो ।

त्यस्तै चाँदीको मुल्य तोलामा ५० रुपैयाँ घटेको छ । चाँदी आज २ हजार २ सय ९० रुपैयाँ्मा कारोबार भैरहेको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला २ हजार ३ सय ४० रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर