25.5 C
Kalaiya

Friday, September 19, 2025
spot_img
25.5 C
Kalaiya
Friday, September 19, 2025

सुनको मुल्य स्थिर

spot_img
spot_img

कलैया, १२ साउन। सोमबार (आज) सुनको मुल्य स्थिर रहेको छ। आइतबार सुनको मुल्य १ लाख ९३ हजार ६ सय रुपैयाँमा कायम भएकोमा आज पनि सोहि मुल्यमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

यस्तै,चाँदीको मुल्य आज बढेको छ। आज चाँदी तोलामा ५ रुपैयाँ बढेर २ हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। यस अघि आइतबार चाँदी प्रतितोला २ हजार २ सय ९० रुपैयाँ कायम भएको थियो।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर