Friday, August 7, 2026

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

कलैया, २१ साउन । आज (बुधबार) सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुन एक लाख ९८ हजार ५ सय रुपौयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । आज चाँदी २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि मंगलबार चाँदी २ हजार २८० रुपैयाँ कायम भएको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर