Thursday, June 4, 2026

एनपीएलको दोस्रो सिजन मंसिर १ गते देखि हुने

spot_img

कलैया, ०५ भदौ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसिर एक गते देखि हुने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।

एनपीएलको दोस्रो सिजन २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ अथार्त ( मंसिर १ देखि २७ गते ) सम्म हुने क्यानले जानकारी गराएको हो ।

एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सले उपाधि जितेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर