Friday, June 5, 2026

प्रधानमन्त्री ओली बेइजिङमा

spot_img

कलैया, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङ प्रस्थान गरेका छन । चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भएर उनी आज बेइजिङ प्रस्थान गरेका हुन ।

प्रधानमन्त्री ओली रेलमार्गबाट बेइजिङ पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यसअघि प्रधानमन्त्री र उनको नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर