Friday, June 5, 2026

केपी ओली नेपाली सेनाको ब्यारेकबाट बाहिरिए

spot_img

कलैया, २ असोज । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको सुरक्षाबाट बाहिरिएका छन् । भदौ २४ गते जेनजी अन्दोलनको क्रममा ओलीले राजीनामा दिएका थिए ।

उनी सो दिन देखि सेनाको सुरक्षामा थिए ।  ओलीको बालकोटस्थित निवास जेनजी आन्दोलनका प्रदर्शनकारीले आगजनी गरेपछि उनी गुण्डु सरेका हुन् ।

  एमाले नेता महेश बस्नेतले उक्त घर व्यवस्थापन गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर