25.6 C
Kalaiya

Friday, September 19, 2025
spot_img
25.6 C
Kalaiya
Friday, September 19, 2025

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

spot_img
spot_img

कलैया, ३ असोज। नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खस्दा बिहिबार देखि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

Advertisement

अवरुद्ध सडकको पहिरो पन्छाइ राति नै एकतर्फी सवारी सञ्चालनमा आएकोमा आज बिहान देखि भने दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Advertisement

पहिरोसँगै खसेको ढुङ्गाले लागेर एउटा बसको अगाडि सिसामा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर