24.9 C
Kalaiya

Monday, October 27, 2025
spot_img
24.9 C
Kalaiya
Monday, October 27, 2025

आज देखि सार्वजनिक सवारी साधनमा ‘रुट परमिट’ खुला

spot_img
spot_img

कलैया, ६ आसोज । सरकारले आज (सोमबार) देखि सार्वजनिक सवारी साधनमा रुट परमिट खुला गरेको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आज असोज ६ गते देखि असोज २२ गतेसम्म देशभर रुट परमिट खुला गरिएको हो।

Advertisement

यातायात व्यवस्था विभागका अनुसार गत मंगलबार बसेको सरोकारवालाको बैठकले यो निर्णय गरेको हो। रुट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउने ब्यवस्था छ।

Advertisement

त्यस्तै सरकारले यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधन आजदेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!