कलैया, ९ असोज। मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । बैठकले महत्वपुर्ण निर्णय लिने बुझिएको । बैठक लगत्तै प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।