26.6 C
Kalaiya

Saturday, October 18, 2025
spot_img
26.6 C
Kalaiya
Saturday, October 18, 2025

निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार

spot_img
spot_img

कलैया, २२ असोज । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको सन्दर्भमा छलफल गर्न असोज ३० गते राजनीतिक दललाई बोलाएको छ ।

Advertisement

हाल बिघटन भएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीबारे छलफलमा आउन पत्राचार गरिएको आयोगले जनाएको छ ।

Advertisement

आयोगले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दललाई पत्राचार गरेको जनाएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर