Friday, June 5, 2026

शितलनिवासमा सर्वदलीय बैठक जारी

spot_img

कलैया, २४ असोज। राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । उक्त बैठक शीतल निवासमा केहिबेर अघि सुरु भएको हो। बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको पनि उपस्थिति रहेको छ ।

बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत संसद विघटन हुनुअघिको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका दोस्रो तहका नेताहरूको सहभागी रहेको छ ।

सर्वदलीय बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनबारे छलफल भैरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर