24.5 C
Kalaiya

Thursday, November 6, 2025
spot_img
24.5 C
Kalaiya
Thursday, November 6, 2025

रवि लामिछाने र पूर्वडीआईजी जोशीको मुद्दामा जिल्लाको फाइल झिकाउन उच्च अदालतको आदेश

spot_img
spot_img

कलैया, २० कात्तिक। सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीको मुद्दामा उच्च अदालत बुटवलले जिल्ला अदालत रुपन्देहीबाट भएका आदेश र अरु फाइलहरू मगाउन आदेश गरेको छ ।

Advertisement

न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको इजलासले मिसिल झिकाउन आदेश गरेको हो । आफूमाथि हुनसक्ने बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त हुन पाउँ भन्ने रवि लामिछानेले निवेदन दिएका थिए। सुनुवाइका क्रममा मिसिल अपुग भएकाले अर्को पेशी तोकिएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर