Wednesday, June 10, 2026

राष्ट्रपतिबाट नेपाल विशेष सेवा अध्यादेश जारी

spot_img

कलैया, ५ मंसिर। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन ।

राष्ट्रपतिको कार्यालयले आज प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर