कलैया, ०५ माघ। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । कात्तिक ९ गते मन्त्री भएका गुप्ताले आज राजीनामा दिएका छन् ।
तर सार्वजनिक बिदा भएकाले स्वीकृत हुन बाँकी रहेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनमा गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिराहा मा उम्मेदवार बन्ने तयारी गरेका छन् ।





