Saturday, August 1, 2026

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

कलैया, १८ फगुन । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने तयारी गरेकी छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र देशको वर्तमान परिस्थितिलाई लिएर प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्न लागेकी हुन्।

निर्वाचनको मिति नजिकिँदै जाँदा प्रधानमन्त्रीको यो सम्बोधनलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। तर सम्बोधनको समय भने उल्लेख गरिएको छैन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर