Thursday, June 4, 2026

बारामा ५० प्रतिशत मत खस्यो

spot_img

कलैया, २१ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बारामा मतदान सुरु भएको ६ घण्टामा करिब ५० प्रतिशत मत खसेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी राजकुमार दाहालका अनुसार एक बजेसम्ममा जिल्लाभर करिब ५० प्रतिशत मतदान भइसकेको हो।

जिल्लामा रहेका ३०५ मतदान स्थल र ५८७ मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको लाइन लागेको जिल्ला स्थित विभिन्न मतदान स्थलमा पुगेका हाम्रा सम्बादाताले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर