Thursday, June 4, 2026

रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन

spot_img

कलैया, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चयन भएका छन् ।

रास्वपाको केन्द्रीय कार्यालयमा बसेको बैठकले वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ। पार्टी सभापति रवि लामिछानेले साहलाई दलको नेता बनाउन प्रस्ताव पेश गरेका थिए । जसलाई केन्द्रीय समितिले बिना कुनै अवरोध पारित गरेको हो।

संसदीय दलको नेता चयन भएसँगै बालेन्द्र साहका लागि प्रधानमन्त्री बन्ने संवैधानिक बाटो खुलेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर