Thursday, June 4, 2026

रास्वपाबाट गृहमन्त्रीमा सुधन गुरुङ

spot_img

कलैया, १३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयको कमान्ड सुधन गुरुङलाई सुम्पिने भएको छ।

जेनजी युवा आन्दोलनका प्रमुख सूत्रधार मानिने गुरुङ हालै सम्पन्न आम निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट भारी मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

भ्रष्टाचार विरोधी अभियान र प्रशासनिक सुधारका मुद्दाहरूलाई सशक्त रूपमा उठाउँदै आएका गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर