Saturday, August 1, 2026

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

कलैया, १६ चैत । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध पक्राउ अनुमति माग गर्दै प्रहरीले पेस गरेको मिसिल काठमाडौँ जिल्ला अदालतले अस्वीकार गरेको छ ।

शोभा पाठकले दिएको निवेदनका आधारमा जिल्ला प्रहरी परिसर भद्रकालीले बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतसमक्ष अनुमति मागेको थियो। तर, न्यायाधीश ध्रुव कार्कीको इजलासले उक्त मागलाई अस्वीकार गर्दै मिसिल प्रहरीकै जिम्मामा फिर्ता पठाइदिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर