Saturday, August 1, 2026

प्रधानमन्त्रीको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त

कलैया, १७ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन्। प्रधानमन्त्री शाहले बजगाईंलाई स्वकीय शाखा अधिकृत सरहको सेवा-सुविधा पाउने गरी उक्त जिम्मेवारी तोकेका हुन्।

लामो समयदेखि पत्रकारितामा सक्रिय बजगाईं यसअघि बालेन काठमाडौं महानगरपालिकाको मेयर रहँदा पनि प्रेस संयोजकको रूपमा कार्यरत थिए।

ललितपुर स्थायी ठेगाना भएका उनले महानगरमा रहँदा बालेनको सञ्चार व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर