Tuesday, October 6, 2026

सभामुखमा डीपी अर्याललाई अघि सार्ने रास्वपाको निर्णय

Advertisement
Advertisement

कलैया, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति डीपी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले अर्याललाई सभामुखको उम्मेदवारका रूपमा अघि सार्ने औपचारिक निर्णय गरेको हो।

बैठकमा पार्टी सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गर्नुभएको थियो। सभापति लामिछानेको उक्त प्रस्तावलाई संसदीय दलको बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर