Thursday, June 4, 2026

पूर्वमन्त्री दीपक खड्कालाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति

spot_img

कलैया, २२ चैत । काठमाडौं जिल्ला अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कामाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान गर्न ७ दिन म्याद थप गरेको छ।

गत चैत १५ गते पक्राउ परेका खड्कालाई पदीय हैसियतको दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको हो।

विशेष गरी जेनजी आन्दोलनका क्रममा उनको निवासमा भएको आगजनी पछि फेला परेको ठूलो परिमाणको जलेको रकम र सो पैसाको स्रोतका विषयमा छानबिन भैरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर