Thursday, June 4, 2026

कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ

spot_img

बारा, ०७ वैशाख । गृहमन्त्री सुधन गुरुङले आफूविरुद्ध नियोजित रूपमा मिडिया ट्रायल र प्रायोजित हल्ला फैलाइएको दाबी गरेका छन्।

बिचौलियासँग साँठगाँठ गरेको आरोप लगाउँदै राजीनामा मागिएपछि सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले वर्षौंदेखि राष्ट्रको ढुकुटी दोहन गर्नेहरू डराएको बताएका हुन ।

आफूमाथि भइरहेका प्रहारहरूलाई ती तत्वहरूको छटपटीको संज्ञा दिँदै मन्त्री गुरुङले लेखेका छन्, “कारबाही रोकिँदैन, डगमगाइँदैन।”

उनले अगाडि भने, “दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ।”

वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्। मिडिया ट्रायल प्रायोजित हल्ला केवल उनीहरूको छटपटी मात्र हो। कारबाही रोकिँदैन, डगमगाइँदैन। दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनियत्तिको दुःख गरेर लागेको देखिनँ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर