Thursday, June 4, 2026

राष्ट्रपतिद्वारा वैशाख १७ गते संघीय संसदको अधिवेशन आह्वान

spot_img

बारा, ०९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको आगामी अधिवेशन आह्वान गरेका छन्।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले आगामी वैशाख १७ गते दिउँसो २ बजे बस्नेगरी प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको अधिवेशन आह्वान गरेका हुन।

मन्त्रिपरिषद्को सिफारिसमा आह्वान गरिएको यस अधिवेशनमा मुख्यत सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर