Saturday, August 1, 2026

राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी

बारा, १७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छ्न्।

बिहीबार राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त अध्यादेश प्रमाणीकरण भएको जानकारी दिएको हो।

नेपाल सरकारको मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेका हुन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर