Saturday, August 1, 2026

राष्ट्रपतिले जारी गरे थप एक अध्यादेश

बारा, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले थप एक अध्यादेश जारी गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन ।

682642855_966649869397725_5861433450574914053_n-1777808090.jpg

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर