बारा, १३ साउन । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले आज बुधबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,ल सिंहदरबारमा अपरान्ह ३:०० बजे बस्ने गरी बैठक तय गरिएको हो।
उक्त बैठकमा सरकारका दैनिक कार्यसम्पादन, समसामयिक राजनीतिक तथा प्रशासनिक विषयका साथै विभिन्न मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण एजेन्डा र निर्णयहरूमा छलफल हुने जनाइएको छ।



