Thursday, October 29, 2026

सशस्त्र प्रहरीद्वारा बारामा अवैध लत्ताकपडासहित मोटरसाइकल बरामद

Advertisement
Advertisement

बारा,१२ कात्तिक । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी बरैनियाबाट खटिएको गस्ती टोलीले बिहिवार उक्त सामान बरामद गरेको हो।

बरामद लत्ताकपडा तथा सामान ढुवानीमा प्रयोग गरिएको मोटरसाइकलको अन्दाजी मूल्य ६ लाख ४६ हजार ७५० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर