Tuesday, August 11, 2026

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

बारा, २६ साउन । प्रधानमन्त्री बालेन शाहले समसामयिक विषयवस्तु तथा सरकारका नियमित कामकारबाहीबारे छलफल गर्न मंगलबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बस्ने उक्त बैठक बस्ने छ ।

बैठकमा विभिन्न मन्त्रालयका दैनिक कार्यसम्पादन, प्रशासनिक सुधार तथा पछिल्लो वस्तुस्थितिबारे छलफल तथा निर्णय हुने जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर