Wednesday, September 16, 2026

अदालतबाट सफाइ पाएपछि मेयर राजेशमान सिंहद्वारा पदभार ग्रहण

Advertisement
Advertisement

बारा, ३१ भदौ । भष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कार्यकक्षमा पूजापाठ गरी पुनः पदभार ग्रहण गरेका छन्।

नागरिकतासम्बन्धी विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा परेका सिंहलाई विशेष अदालतको सोमबारको इजलासले सफाइ दिएको थियो।

सफाइसँगै निलम्बन फुकुवा भएपछि उनी आज बुधबार महानगरपालिकाको कार्यालय पुगेर धार्मिक विधिअनुसार पूजापाठ गरी आफ्नो नियमित काममा फर्किएका हुन्। कार्यकक्ष प्रवेश गर्दा समर्थक, जनप्रतिनिधि तथा महानगरका कर्मचारीहरूले उनलाई भव्य स्वागत गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर