Friday, September 18, 2026

आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

Advertisement
Advertisement

बारा, ०२ असोज । आज शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्दैछ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको हो।

आज बस्ने उक्त बैठकमा सरकारका प्रशासनिक निर्णयहरू, विभिन्न मन्त्रालयका एजेन्डा समसामयिक विषयमा आवश्यक निर्णयहरू लिइने सम्भावना रहेको छ।

 

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर