Wednesday, September 30, 2026

सुनको मूल्यमा प्रतितोला रु २८ सयले वृद्धि

Advertisement
Advertisement

बारा,१४ असोज । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु २ हजार ८०० ले बढेको छ । चाँदीको मूल्यसमेत प्रतितोला रु ३० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ९३ हजार ३०० मा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला रु ४ हजार ४२५ पुगेको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु २ लाख ९० हजार ५०० तथा चाँदी प्रतितोला रु ४ हजार ३९५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर