Wednesday, September 9, 2026

वीरगञ्ज कारागारमा करेन्ट लागेर एक जना कैदीको मृत्यु

Advertisement
Advertisement Advertisement

बारा, २२ असार । पर्साको वीरगञ्ज कारागारमा करेन्ट लागेर एक जना कैदीको मृत्यु भ​एको छ ।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने ३० वर्षीय अनिल महतो नुनिया रहेको प्रहरीले जनाएको छ । आज बिहान धारामा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।

उनी जवरजस्ती करणी मुद्दामा २०७५ सालदेखि कारागारमा छन । मृतकको पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर