नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने 0 FacebookTwitterPinterestWhatsApp Bara Update October 29, 2024 Advertisement काठमाडौँ,१३ कात्तिक । साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनलाइन टिकट किन्न लाई बन्देज लगाउदै बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रूपमा मात्रै टिकट किन्न पाउने ब्यवस्था गरेको छ । Advertisement प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार क्षमता छ । एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै किन्न पाउनेछन । साथै एन्फाले साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्न समेत आग्रह गरेको छ । फाइनल खेलका लागि ११ हजार टिकट मात्र बिक्रि गरिने एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले जानकारी दिएका छन । आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बेचेको भन्दै एन्फाले टिकट बिक्रीमा रोक लगाएर टिकट बिक्रीको जिम्मा आफैँ लिएको हो । Advertisement प्रतिक्रिया लेख्नुहोस् Advertisement Advertisement Advertisement Advertisement Advertisement Advertisement Advertisement ट्रेन्डिङ बाराकी एकजना युवतीलाई भारतको वेश्यालयमा लग्दै गरेका सिम्रौनगढका गुप्ता पक्राउ बारा : सुधार केन्द्रमा ९/१० जनाले मिलेर निर्मम कुटेका थिए मृतक मण्डललाई बारामा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ४ जना घाइते क्याम्पस प्रमुख हत्या प्रकरण : सात जना पक्राउ, ६ राउण्ड गोली बरामद बारामा चट्याङ लागेर आगलागी, २० लाख भन्दा बढिको क्षति Advertisement Advertisement सम्बन्धित खबर २ देवताल गाउँपालिका-३ का वडाध्यक्ष कुशवाहाको अन्त्येष्टि समाचार त्रिभुवन विमानस्थलबाट सुनसहित बाराका एक जना पक्राउ समाचार जीतपुरसिमराका विद्यालयहरू आज र भोलि बन्द हुने समाचार नयाँ डिजाइनमा १ हजारको नोट चलनचल्तीमा, राम–लक्ष्मण हात्तीको चित्र समावेश ताजाखबर देवताल गाउँपालिका-३ का वडाध्यक्ष कुशवाहाको अन्त्येष्टि त्रिभुवन विमानस्थलबाट सुनसहित बाराका एक जना पक्राउ जीतपुरसिमराका विद्यालयहरू आज र भोलि बन्द हुने नयाँ डिजाइनमा १ हजारको नोट चलनचल्तीमा, राम–लक्ष्मण हात्तीको चित्र समावेश भारी वर्षाको सम्भावना: बिदाका दिनमा स्वास्थ्यकर्मी सम्पर्कमा रहन र गर्भवती–दीर्घरोगीलाई सुरक्षित रहन निर्देशन वडाध्यक्ष कुशवाहाको निधनमा देवताल गाउँपालिकामा शोक बिदा बारामा अपहरण, शरीर बन्धक र जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ कलैया उपमहानगरका विद्यालयमा असोज ८ र ९ गते बिदा देवताल गाउँपालिका-३ का वडाध्यक्ष रामकिशोर कुशवाहाको निधन असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन बारा प्रशासनको आग्रह असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना: सतर्कता अपनाउन प्रधानमन्त्रीको अपील पर्सामा २० लाख ८१ हजार बराबरको भन्सार छलेर ल्याएको खाद्यान्न तथा औषधि बरामद