39.7 C
Kalaiya

Wednesday, June 25, 2025
39.7 C
Kalaiya
Wednesday, June 25, 2025

spot_img

सुनको मुल्य बढ्यो

spot_img
spot_img
spot_img
Advertisement

बारा,२७ माघ। आज सुनको मुल्य तोलामा १ सय रुपैयाँ बढेको छ ।

Advertisement
Advertisement

आज सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

चाँदीको मुल्य तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज १९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर