32.8 C
Kalaiya

Thursday, September 4, 2025
spot_img
32.8 C
Kalaiya
Thursday, September 4, 2025

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

spot_img
spot_img

बारा , ०१ फागुन। आज सुनचाँदीको मूल्य बढेको छ ।

Advertisement

आज सुन तोलामा दुई हजार ३ सय रुपैयाँले बढेर एक लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर एक हजार ९६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर