32 C
Kalaiya

Tuesday, July 1, 2025
32 C
Kalaiya
Tuesday, July 1, 2025

spot_img

सुनचाँदीको मूल्य बढ्यो

spot_img
spot_img
spot_img
Advertisement

बारा, १२ फागुन। आज सुनको मूल्य बढेको छ ।

Advertisement
Advertisement

आज सुन तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement
Advertisement

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९८५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर