Wednesday, July 22, 2026

सुनचाँदीको मूल्य बढ्यो

बारा, १२ फागुन। आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९८५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर