24.3 C
Kalaiya

Monday, December 1, 2025
spot_img
24.3 C
Kalaiya
Monday, December 1, 2025

पीएम कप : मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुदै

spot_img
spot_img

काठमाडौँ, ०२ चैत । जारी पीएम कपमा आज दुई खेल हुदै छन् ।

Advertisement

आज मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ ।

Advertisement

जारी प्रतियोगितामा नेपाल पुलिस क्लबले ३ खेलमा तिनै खेल जितेर ६ अंक हासिल गरेको छ भने मधेस प्रदेशले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

Advertisement

त्यस्तै आज अर्को खेल त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ ।

जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तिनै खेलमा जित हासिल गरेर शिर्ष स्थानमा रहेको छ भने कोशी प्रदेशले आफ्ना तिनै खेलमा हार बेहोरेर पुछारमा रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर