Saturday, August 1, 2026

नीति तथा कार्यक्रम १९ वैशाखमा आउने प्रतिनिधि सभा बैठकमा सभामुखले गराए जानकारी

कलैया, १६ वैशाख । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही वैशाख १९ गते ल्याउने भएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले जानकारी गराएका हुन् । सभामुख घिमिरेले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने जानकारी गराएका हुन् ।

राष्ट्रपति पौडेलले वैशाख १९ गते दिउँसो ३ बजे संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने छन् । सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर