29.7 C
Kalaiya

Monday, August 18, 2025
spot_img
29.7 C
Kalaiya
Monday, August 18, 2025

spot_img

बाराको बसतपुरमा आगलागी हुदाँ लाखौंको क्षति 

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ०७ जेठ। बाराको कलैया उपमहानगरपालिका वडा नं २० बसतपुरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ।

Advertisement

मंगलबार स्थानिय परमानन्द सहनीको घरमा विद्युतको तार सर्ट भई आगलागी हुदाँ लत्ताकपडा, अन्नपात जलेर नष्ट हुदाँ १ लाख ३० हजार रूपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

Advertisement

आगलागीमा मानविय क्षति नभएको र आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगले नियन्त्रणमा लिईएको प्राधिकरणले जनाएको हो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर