Tuesday, August 4, 2026

बाराको नौतनबाट एक पुरुषको उद्दार

कलैया, १८ जेठ। बाराको नौतनबाट एक जना पुरुषको उद्दार गरिएको छ । मानवसेवा आश्रमले आइतबार बाराको नौतन चोकबाट अन्दाजी ४५ वर्षीय पुरुषको उद्दार गरेको हो ।

मानसिक अवस्था कमजोर भएका ठाकुरजी नाम बताउने बेवारिसे पुरुषको उद्दार गरिएको मानवसेवा आश्रमको वीरगन्ज शाखाले जानकारी दिएको छ । उनलाई हाल मानव सेवा आश्रम वीरगञ्ज लगिएको छ।

मानव सेवा आश्रमका मधेस संयोजक देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु सहित प्रहरी लगायत स्थानीयहरुको उपस्थितिमा त्यि ब्यक्तिको उद्दार गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर