Tuesday, July 7, 2026

सुनको मुल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं, २२ जेठ । नेपाली बजारमा आज सुनको मुल्य  बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा ५ सयले बढेर तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २०७५  रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर