31.1 C
Kalaiya

Friday, September 12, 2025
spot_img
31.1 C
Kalaiya
Friday, September 12, 2025

प्रतिनिधिसभा बैठक बुधवार १ बजेसम्म स्थगित

spot_img
spot_img

काठमाडौं, २६ जेठ । प्रतिनिधिसभाको बैठक बुधवारसम्मका लागि स्थगित भएको छ। अब बैठक बुधवार दिउँसो १ः०० बजे बस्ने गरी स्थगित भएको हो ।

Advertisement

सभामुख देवराज घिमिरेले आज संसद सुचारू भएको जानकारी दिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले बैठक अबरोध गरेका थिए । सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिन लागेको जानकारी दिए पनि प्रतिपक्षी सांसदहरूले हो होल्ला गरे पछि बैठक आधा घन्टाका लागि स्थगित गरेका थिए ।

Advertisement

यस बिचमा पनि सहमति हुन नसके पछि बुधवार १ः०० बजेसम्मका लागि स्थगित गरिएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा एवं छानबिन समितिको अडानसहित विपक्षी दलहरूले निरन्तर संसद अवरोध गरिरहेका छन् । प्रतिनिधिसभा बैठक गत जेठ १३ गते देखी निरन्तर अबरोध भइरहेको  छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर