Saturday, August 1, 2026

स्पेन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

कलैया, १२ असार। प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको भ्रमणमा जाने भएका छन। स्पेनको औपचारिक भ्रमणका लागी प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने भएका छन् ।

प्रधानमन्त्री ओली असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्रीले त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । उनले अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट समेत बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर