Saturday, August 1, 2026

मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आह्वान

कलैया, १२ असार। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरूलाई दर्ता गराउन आह्वान गरेको छ । आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै दर्ता गराउन आह्वान गरेको हो ।

“निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली दर्ता कार्य रोकिने भएकाले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग, नेपाल सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछ,” आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

Matadata-Namawali-1750921019.jpg

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर