30.9 C
Kalaiya

Saturday, July 19, 2025
spot_img
30.9 C
Kalaiya
Saturday, July 19, 2025

spot_img

सांसद सोनलद्वारा इटियाहीमा सडक ढलान उदघाटन

spot_img
spot_img
spot_img
spot_img
Advertisement

बारा ०९ असार । बाराको बिश्रामपुर गाउँपालिकाको वडा नं. ५ इटियाहीमा आज रू. ५० लाखको बजेटमा निर्मित बजारदेखि उत्तर जाने सडक ढलानको सांसद जितेन्द्र सोनलले उदघाटन गरेका छन् ।

Advertisement
Advertisement

सांसद जितेन्द्र सोनलको पहलबाट उदघाटन समारोहमा बिश्रामपुर गाउँँपालिकाका प्रमुख जुबैर जी, वडा अध्यक्ष अमिरी गुप्ता, अमरदेव कुशवाहा, कृष्ण साह, भोला साह सोनार, अजय गुप्ता, बिजय पणित, जुमराती मियाँ, सुरेन्द्र गुप्ता लगायतका स्थानीय भद्रभलादमी र समाजसेवीहरूको उपस्थितिमा सम्पन्न भयो।

Advertisement
Advertisement

उक्त सडक ढलानले स्थानीय बासिन्दाहरूलाई सहज र सुरक्षित यात्रा उपलब्ध गराउने विश्वास गरिएको छ । साथै, यो परियोजना क्षेत्रको विकासमा महŒवपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।कार्यक्रममा उपस्थित सबै अतिथिहरूले योजनाको सफलताको शुभकामना व्यक्त गरेका थिए। सडक ढलानको उदघाटनसँगै स्थानीय बासिन्दाहरूमा हर्ष र उत्साह छाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर