Wednesday, September 23, 2026

चट्याङ लागेर एक महिलाको मृत्यु

Advertisement
Advertisement

बारा, १४ असार । सर्लाहीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ ।

आज बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा बागमती नगरपालिका-१ मिलनचोक घर भएकी ६४ बर्षिया गोमा आले मगरको चट्याङ लागेर मृत्यु भएको हो।

चट्याङ लागेर गम्भीर घाईते भएकी मगरको वागमतीमै सामान्य उपचार पछि थप उपचारको लागि नारायणी  अस्पताल बिरगंज लैजाँदा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर