Tuesday, June 23, 2026

बिरगंजमा रहेको सिद्धार्थ बैंकमा आगलागी

बारा, १७ असार । बिरगंजको आदर्शनगरमा रहेको सिद्धार्थ बैंक लिमिटेडमा आगलागी भएको छ । केही बेर अघि आगलागी भएको हो । अहिले बिरगंज महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा आगो निभाउने प्रयास भैरहेको छ ।

आगलागी के कारण बाट भएको हो भन्ने वास्तविक विवरण आउन सकेको छैन ।

थप विवरण आउन बाकी !

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर