काठमाडौँ, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन ।
असार २८ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने गरि संसदको कार्यसूचीमा राख्न सभामुखलाई पत्र पठाएका हुन ।
नेकपा एमाले ले समर्थन फिर्ता लिए पछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा छ्न ।
Advertisement
प्रतिक्रिया लेख्नुहोस्